भर्खरै अपडेट गरिएका सामाग्रीहरु तपाईंसामु प्रस्तुत हुँदैछन :

योनिलाई कसरी टाइट बनाउने video हेर्नुहोस

यौनाङ्ग क्षेत्र तथा योनिको मांसपेशीलाई कडा राख्न केगेल कसरत एउटा राम्रो उपाय हो. यो कसरतका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहर्याएर, तेहेर्याएर उक्त मांसपेशी बलियो बनाउने. सुरुमा यस्तै एक सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने. बिस्तारै यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्याउनुपर्छ. बिस्तारै त्यसलाई 10 देखि 15 सेकेन्डसम्म संकुचित गर्ने – खुम्च्याउने) र छोड्ने. यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम 20 पल्टसम्म पुर्याउनुपर्छ. 6 हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाइने गरी केही फरक देखिन्छ. मांसपेशी संकुचित गर्ने यो उपाय अपनाएर यौनसम्पर्कका बेलामा लिङ्गलाई वेस्सरी समात्न प्रयोग गर्न सकिन्छ. यसले तपाईंलाई मात्र होइन, तपाइको यौन साथीलाइ पनि यौनसुख प्राप्त गर्न मदत मिल्छ.
Share this post :

Post a Comment

अति धेरै मन पराइएको लेख हरु

like us on facebook

Test Sidebar

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. यौन जानकारी - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger