भर्खरै अपडेट गरिएका सामाग्रीहरु तपाईंसामु प्रस्तुत हुँदैछन :

यौन सम्पर्क गर्दा स्तन समाएर गर्दा अति मज्जा हुन्छ …रे…

यौन सम्पर्क गर्दा स्तन समाएर गर्दा अति मज्जा हुन्छ …रे…

सबैलाई थाहा छ, महिलाको यौन इच्छा स्तनको माध्यमबाट पनि उत्तेजित हुने गर्दछ । तर, यस्तो किन हुन्छ ? यो कुरा अहिलेसम्म कसैले पनि भन्न सकेको थिएन । तर अब चिन्ता गर्न आवश्यक छैन ।
bubu
किनभने अमेरिकाको रट्गर्स युनिभर्सिटीका मनौवैज्ञानिकहरुले यसको कारण पत्ता लगाएका छन् । उनीहरुका अनुसार निप्पल पनि महिलाहरुको दिमागको त्यही भागमा संवेदना संचार गराउँछ, जुन हिस्साबाट महिलाको अन्य जनन अंग जोडिएका हुन्छन् ।
शोधकर्ताहरुले यो कुरा पनि पुष्टि गरेका छन् कि आफ्नो यौन जीवनको सुरुवाती दिनमा कयौ महिलाको निप्पल पनि कामोत्तेजक अंगको रुपमा अधिक सक्रिय रहन्छ । शोधकर्ताहरुले यसको जाँचका लागि २३ देखि ५६ वर्ष उमेर समूहका ११ जना महिलाको ब्रेन स्क्यान गरे र यस सम्बन्धमा महत्वपूर्ण जानकारी एकतृत गरेका थिए
Share this post :

Post a Comment

अति धेरै मन पराइएको लेख हरु

like us on facebook

Test Sidebar

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. यौन जानकारी - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger