३१ साउन, काठमाण्डौ । सिंगापुरमा हुने इमर्जिङ टिम्स कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर प्रस्थान गर्दैछ । अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली विहीवार उतैवाट सिंगापुर प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
भारतसंगै समुह ए मा रहेको नेपालले प्रतियोगिता अन्तरगत आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग खेल्नेछ । यस्तै नेपालले भदौ ४ गते भारत र ५ गते पाकिस्तानको सामना गर्नेछ । टिम्स कप क्रिकेट प्रतियोगिता भदौ १ गतेवाट सुरु हुने छ ।











Post a Comment